Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

काठमाडौं । सिरहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका-२३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार…