Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


प्रहरीकाे २६ कराेडकाे उपकरण र साढे ४ सय बढी सवारी साधन नष्ट (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी युवा पुस्ताकाे आन्दोलनका क्रममा आफना ३ जना जवान गुमाएको नेपाल प्रहरीको भौतिक संरचनामा पनि उतिकै क्षति भएको छ । जवानको लत्ता-कपडादेखि हतियारसम्म लुटिने र जलाउने भएपछि प्रहरीको दैनिक कामनै प्रभावित भइरहेको हाे । देशैभरी करिब २ सय कार्यालय पूर्णरुपमा क्षति व्यहोरोको नेपाल प्रहरीलाई आगामी निर्वाचनका लागि स्रोत साधनसहित सरकारले कसरी तयार पार्छ…