Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


बाईबाई काठमाडौं: दशैंमा गाउँ (तस्बिरसहित)

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको नाकाहरुमा घुइँचो लागेको छ। काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि नाकाहरुमा उल्लेख्य मात्रमा घुइँचो लागेकाे हाे । काठमाडौंको कलंकी, कोटेश्वर र बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए । दशैं र तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने र अध्ययन…