Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


‘२००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गराैं, म तयार छु’: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताउनुभएकाे छ। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाेे हाे। उहाँले २००७ साल, ०४६ साल र ०६२/०६३ साल जति बेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार…