Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कञ्चनपुरमा सर्पदंशका कारण ३ वर्षीय बालकको मृत्यु

काठमाडाैं । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट ३ वर्षीय बालकको मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्थानीय डम्बर पनेरुका ३ वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको जनाएकाे हो। आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । साेमबार…