Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


काठमाडौंबाट उद्धारका लागि सोलुखुम्बु गएकाे हेलिकोप्टर दुर्घटना


1.1k
Shares

काठमाडौं । सोलुखुम्बुको लुबुचेमा बुधबार बिहानअल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएकाे हाे। हेलिकोप्टरमा यात्रु नभएका कारण पाइलटको मात्रै उद्धार गरिएको प्रहरीले बताएकाे छ।

काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।