Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


शिक्षामा लगानी बढाएर समाज रूपान्तरणलाई तीव्रता दिनुपर्नेमा मन्त्री सिंहको जोड

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अहिलेसम्म आउन नसकेको बताउनुभयो । हालै मात्रै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा पेश गरेकाे बताउदै…