Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवा पुस्ताको चाहना पूरा गर्न जरूरी: उर्जामन्त्री घिसिङ

काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने रहेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताउनुभयो ।…