Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


प्रधानमन्त्री कार्कीकाे ओलीप्रति टिप्पणीः ‘मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने हैन, कानून बमाेजिम हुन्छ’

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनुभयो । रातारात सबै कुरा नहुनेबताउदै उहाँले क्रमशः सरकारले काम गरिरहेको समेत बताउनुभएकाे छ। नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा…