Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने संयाेजक दाहालकाे दावी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएकाे छ। धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताउनुभएकाे हाे । संयोजक दाहालले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा…