काठमाडाैं । रामेछापमा चुनावकाे सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुई जना पुगेकाे छ । मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतकाे पनि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे हाे । दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्युभएकाे छ । दुर्घटनामा त्यसअघि…