काठमाडाैं । जेनजी आन्दोलनले दशैं व्यापारमा पनि कमी आएको छ । काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडमा व्यवसाय गर्दै आएका व्यापारीहरुले विगतको दशैंको तुलनामा यस वर्षको व्यापारमा धेरै कमी आएको बताएका हुन् । जेनजी आन्दोलनपछि व्यापारमा समेत प्रतिकुल असर परेको व्यापारी प्रल्हाद चौलागाईंले बताउनुभयो । भन्सार नाका नखुलेका कारण व्यापारका लागि दशैंमा समेत सामान आयात गर्न…