Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


माओवादी केन्द्रले समाजवादीसहितको संयुक्त बैठक कात्तिक २० गतेका लागि बाेलायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले यहि कात्तिक २० गतेका लागि नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सोही पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले कात्तिक १८ गते मंगलबार भने पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कमिटी बैठक १८ गते बस्ने र एकीकृत…