Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


आगामी निर्वाचन प्रायोजनका लागि दल दर्ताको समय ४ दिन थप्ने आयाेगकाे निर्णय

काठमाडौं। निर्वाचन आयोगले बुधबार निर्वाचन प्रायोजनका लागि दल दर्ताको समय ४ दिन थप्ने निर्णय गरेको छ। आयोगले यहि मंसिर १४ गतेसम्म निर्वाचन प्रायोजनका लागि दल दर्ता गर्ने समय थप गरेको जनाएकाे हो।आयोगले दल दर्ताको समय मंसिर १० गतेसम्मका लागि तोकेको थियो। बुधबार अन्तिम समय भनिएता पनि दल दर्ता हुने क्रम जारी रहेकाले आयोगले थप ४…