काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बुधबारबाट सिराहाको धनगढीमाइ नगरपालिकामा शुरु हुदैछ । सिराहको धनगढीमाई नगरपालिका वडा नम्बर १४ को विष्णुपुरकट्टीमा एमालेले सचिवालय वैठक राखेको हो । तत्कालीन नेकपा मालेमा मदन भण्डारीलाई महासचिव बनाउने निर्णय भएको चौथो महाधिवेशन स्थलमा एमालेले सचिवालय वैठक राखेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहान ११ बजे…