Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


विद्युत खरिदमा कानूनको उल्लंघन (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच भएको विद्युत खरिद सम्झौतामा कानूनी प्रश्नहरु पनि उठ्न थालेका छन्। प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको विद्युत खरिद सम्झौता नियामक निकायको स्विकृति नै नलिएर गरिएको खुलेको छ। कानून अनुसार विद्युत खरिद गर्न नियमन आयोगको स्वीकृति आवश्यक हुन्छ। तर यो सम्झौतामा आयोगसँग स्वीकृति नै नलिएको…