Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


जेनजी आन्दोलन: गृहमन्त्री अर्यालले राष्ट्रपति पाैडेलकाे निजी निवासको गरे निरीक्षण

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाकाे आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको राष्ट्रपति रामचन्द्र पाैडेलको बोहोराटारमा रहेकाे निजी निवासको निरीक्षण गर्नुभएको छ। क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमबार बोहोराटार पुग्नुभएको हो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो । त्यसैगरी गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि…