२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


निक्षेपको ब्यादरमा हुँदै आएको भद्र सहमति खारेज गर्ने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा हुँदै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । आज बिहिबार बिहान बसेको संघको बैठकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गरेको हो । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी…