बिराज रोस्यारा (इमेज) कैलाली, साउन २२ । प्रदेश नम्बर–७ को स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशसभा तातेको बेला डोटीको दिपायललाई नै राजधानी बनाउनुपर्ने माग डोटीवासीले गरेका छन् । भौगोलिक, ऐतिहासिक, भौतिक अवस्था, भाषिक तथा सांस्कृतिक र सुरक्षा एवं सामरिक दृष्टिकोणले दिपायल नै उपयुक्त हुने भन्दै उनीहरुले प्रदेश राजधानी माग गरेका हुन् । दिपायलमा राजधानी बनाउँदा…