Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


न्यायिक समितिको चुनौती (भिडियो)

प्रतीक्षा खनाल/कबिर महर्जन (इमेज) काठमाडौं, साउन २५ । समाजमा हुने विभिन्न समस्याहरुलाई स्थानीय तहबाटै निरुपण गर्नका लागि हरेक गाउँपालिका तथा नगरपालिकामा न्यायिक समिति रहने व्यवस्था गरिएको छ । यसैअनुरुप हरेक स्थानीय तहमा न्यायिक समिति गठन गरिएको छ । कहिले–काहीँ ठूलो रुप लिने स–साना विवादलाई निरुपण गर्ने उद्देश्यका साथ स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको हो…