Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


कन्चनपुर घटनाको घाइतेका उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ८ । कन्चनपुरको भीमदत्तनगरमा भएको झडपमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश नम्बर–७ को सरकारले व्यहोर्ने भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर जनाएको छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला…