Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु

धनुषा, भदौ १५ । प्रदेश नम्बर २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारको…