Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


राजश्व अनुसन्धान विभाग आवश्यक नभएकाे अर्थमन्त्री खनालकाे तर्क

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताउनुभएकाे छ। काठमाडौंमा आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। मन्त्री खनालले अमेरिका लगायतका मुलुकहरूको दृष्टान्त दिंदै राजश्व सम्बन्धी केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धी विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पार्नुभयाे।…