विराटनगर, कात्तिक १७ । प्रदेश नम्बर–१ को सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत् बजेट कार्यान्वयनको कार्य सुरु गरेको छ । शनिबार मन्त्रालयले विराटनगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी तीन अर्ब ७१ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सन्चालनका लागि अख्तियारी हस्तान्तरण गरेको हो । कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका…