बुटवल । प्रदेश नम्बर ५ ले केन्द्र सरकारबाट वित्त हस्तान्तरणमार्फत थप आएको रकमलाई खर्च गर्न अख्तियारी दिने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वित्त हस्तान्तरण मार्फत थप भई आएको १ अर्ब ५५ करोड ५२ लाख ६४ हजार रुपैयाँ प्रदेश सभामा अनुमोदनका लागि पेश गर्ने गरी हाललाई सम्वधित मन्त्रालयलाई खर्च गर्ने अख्तियारी दिएको…