Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै

प्रदिप पौडेल/ईमेज पोखरा । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिइएको हो । प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका केही कार्यालयहरु चाहीं खुला छन् । संघीय सरकार मातहका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार,…