Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


स्थानीय तहमा बेथिति बढ्यो

काठमाडौं, पुस १७ । स्थानीय तहको निर्वाचनक्रममा राजनीतिक दल र तिनका नेतृत्वले लगाएको नारा ‘गाउँगाउँमा सिंहदरबार’ आज उल्टो अवतारकारुपमा परिणत भइरहेको छ । सुशासनको नमुना बन्नुपर्ने स्थानीय तहमा विकृतिका चाङ चुलिँदै गएका छन् । गठनको एक वर्ष बित्न नपाउँदै स्थानीय तहभित्र थुप्रै  बेथिति दे खिएका छन् । कतै प्रमुख कार्यकारी अधिकृत र उपप्रमुखको विवाद छ । कतै अल्पमत…