Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


वडासदस्यकै घर ‘अवैध’, डोजर लगाएर भत्काइयो (भिडियो)

प्रदीप पौडेल (इमेज) पोखरा, पुस २३ । पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका तीनओटा घर भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाइएका पोखरा महानगरपालिका वडा नम्बर–४ की वडासदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर–५, धारापानीका भरत लिगल र वडा नम्बर–५ मै पर्ने बुलौंदीखोलाको मापदन्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले…