बासुदेव बर्मा कपिलवस्तु, माघ २० । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ मा रहेको जामिया सिराजुलवलुम र आयसा सिद्दीकीया गर्ल्स कलेजको प्रदेश नं. ५को समाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, उपसचिव चित्तमणि खनाल र इन्द्रमणि खनालको संयुक्त टोलीले निरीक्षण गरेको छ । उक्त मदरसाको भौतिक स्थिति, शैक्षिक स्थिति र कक्षा कोठाको अवलोकन र अध्यनरत विद्यार्थीहरुसँग टोलीले भेट गरेको…