Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

–भरत केसी र नीरा गौतम (रासस) बुटवल । एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ ।  अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि…