Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश २ सरकारको एक बर्षः अधिकार खोज्दै बित्यो(भिडियो)

-नविन सिंह/ईमेज जनकपुर । प्रदेश नम्बर २ सरकार गठन भएको एक वर्ष पुरा भएको छ । संघीयता अभ्यासको पहिलो चरणमै संघीय सरकारसँग तुलनात्मक बढी मनमुटाव देखिएको प्रदेश सरकारको काम भने उत्साहप्रद हुन सकेन । संघीय समाजवादी फोरमका नेता लालबाबु राउतको नेतृत्वमा प्रदेश नम्बर २ मा सरकार गठन भएको एक वर्ष पुगिसक्यो । अन्य ६ प्रदेश…