बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ९ । सुदूरपश्चिम प्र्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । अन्य प्रदेशहरुमाजस्तै यस प्रदेशमा पनि सरकारले एक वर्षको अवधिमा उत्साहजनक प्रगति गर्न सकेन । स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाएको प्रदेशको बजेटको विकासतर्फको खर्च भने चरम निराशाजनक छ । कानुन, कर्मचारी तथा आवश्यक संगठन र संरचना…