Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


कर्णाली प्रदेशका सांसद फुर्सदिला ! (भिडियो)

मानबहादुर वली सुर्खेत, चैत ८ । प्रदेशको नाम र राजधानीको समयमै टुंगो लगाएर चर्चामा आएको कर्णाली प्रदेश सरकार पछिल्ला दिनमा संसदलाई बिजनेस दिन असफल देखिँदै आएको छ । नियमितजसो संसद बैठक बसे पनि कानुन निर्माणलाई प्राथमिकतामा नराख्दा सांसदहरु फुर्सदिला बनेका छन् । चालु आर्थिक वर्षलाई ‘कानुन निर्माण वर्ष’का रूपमा घोषणा गरेको कर्णाली प्रदेश सरकारले कानुन…