सञ्जय कार्की (इमेज) रौतहट, वैशाख २१ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको मनमुटावका कारण रौतहटको यमुनामाई गाउँपाालिकामा विकासका काममा अवरोध भएको छ । बजेट बाँडफाँटको विषयमा लामो समयदेखि एकार्काबीच आरोप–प्रत्यारोप चलिरहेका कारण विकासले अपेक्षित गति लिन नसकेको हो । लामो समय नेतृत्वविहीन बनेका गाउँ तथा नगरपालिकामा जनप्रतिनिधि आइसकेका छन् । तर, कतिपय ठाउँका जनप्रतिनिधि पदीय जिम्मेवारीभन्दा…