-नविन सिंह/ईमेज जनकपुर । सीमान्तकृत र विपन्न वर्गको आवास निर्माण गर्न संघीय सरकारले प्रदेश २ मा सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’ असफल हुने अवस्थामा पुगेको छ । प्रदेशका अधिकांश सरकारी कार्यालय कर्मचारीविहीन हुँदा कार्यक्रम नै प्रभावित बनेको हो । संघीय सरकारले सीमान्तकृत र विपन्न वर्गको आवास निर्माण गर्न भन्दै प्रदेश–२ मा सञ्चालन गरेको जनता आवास…