Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने तयारीबारे प्रदेशस्तरीय भेला

पोखरा, वैशाख २७ । प्राकृतिक तथा मानव सिर्जित विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने तयारीबारे पोखरामा प्रदेशस्तरीय भेला सुरु भएको छ । स्वास्थ्य निर्देशनालय गन्डकी प्रदेश पोखराको आयोजनामा भएको भेलाको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विपद् व्यवस्थापनका लागि राज्यले उचित भूमिका निर्वाह गर्न नसकेको स्वीकार गरे । विपद्का बेलामा व्यवस्थापनको आवश्यकता महसुस भएपनि केही समयपछि…