Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रदेश–३ को यातायात कार्यालयद्वारा ‘स्मार्ट लाइसेन्स’ वितरण सुरु

हेटौंडा, जेठ ८ । प्रदेश नम्बर–३ को प्रदेश सरकारअन्तर्गत् रहेको यातायात व्यवस्था सेवा कार्यालयले ‘स्मार्ट लाइसेन्स’ वितरण तथा सवारी दर्तालगायतका काम सुरु गरेको छ । बुधबार स्मार्टकार्ड वितरणको शुभारम्भ गर्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुनासोरहित तरिकाले काम गर्न निर्देशन दिए । प्रदेश सरकारले यातायात क्षेत्रको व्यवस्थापन र सुधारका लागि कार्यदल गठन गरेको भन्दै उनले…