Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

बिराज रोस्यारा कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गरेको छ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले चौथो अधिवेशनको दशौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास…