Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रदेश १ को नीति तथा कार्यक्रम महत्वाकांक्षीः कार्यान्वयनमा शंका

-ध्रुव भट्टराई/ईमेज विराटनगर । प्रदेश नम्बर १ सरकारले केही पुराना र केही नयाँ कार्यक्रम थप्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विषेश गरी कृषि र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पूर्ण कार्यान्वयनमा आउनेमा भने सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन् । सरकारले ल्याएको नीति तथा…