Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रदेश–२ मा ३८ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

जनकपुरधाम, असार १ । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट)को अनुमान आइतबार प्रदेशसभामा प्रस्तुत् गरेका छन् । बजेटमा गरिब, अतिविपन्न अल्पसंख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि आधुनिक एवं व्यावसायिक कृषि प्रणालीको विकास,…