Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


गण्डकी प्रदेशको बजेट कार्यान्वयनमै चुनौती

प्रदीप पौडेल पोखरा, असार ५ । कृषि, पर्यटन र पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकता दिएर गण्डकी प्रदेश सरकारले बजेट ल्याएको छ । ६ अर्ब बढीको घाटा रहेको बजेटमा विकासका कार्यक्रम र रोजगारीका आधारहरु तयार हुने अपेक्षा गरिए पनि बजेट भने वितरणमुखी देखिएको छ । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि बजेट ३२ अर्ब १३ करोड…