चितवन, असार १० । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार भरतपुरमा चौथो नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत् गरिएको हो । बजेटमा महानगरका २९ ओटा वडालाई ३३ करोड ९० लाख रुपैयाँका दरले विनियोजन गरिएको छ । यस्तै, पूर्वाधारतर्फ ४७ करोड, ७४ लाख,…