Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


दोगडाकेदार गाउँपालिकाका तीन वटा वडा पूर्ण संस्थागत सुत्केरी घोषित

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका तीन वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएका छन् । वडा नं ८ कटौजपानीलाई शुक्रवार पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएसँगै वडाको संख्या ३ पुगेको छ । यसअघि अघिल्लो शुक्रबार दोगडाकेदार गाउँपालिकाको वडा नं ५ तथा गत वर्ष वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको थियो । वडाभरीका…