Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


शितगंगा नगरका विद्यार्थी अझै पाँच घण्टा हिँडेरै विद्यालय जान बाध्य

-सागर महत/ईमेज अर्घाखाँची । अर्घाखाँचीको विकट शितगंगा नगरपालिकाका विकट गाउँका विद्यार्थी समस्यामा परेका छन् । दैनिक चार/पाँच घण्टा हिँडेर विद्यालय जानुपर्ने भएकाले विद्यार्थी समस्यामा परेका हुन् । टाढाटाढाका विद्यार्थीलाई मध्यनजर गरी छात्राबासको व्यवस्था मिलाइए पनि व्यवस्थित हुन सकेको छैन । अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका हो । नगरपालिका भए पनि यसभित्रका कतिपय…