Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रदेश–५ लोकसेवा आयोग अध्यक्षमा भट्टराई सिफारिस

बुटवल, साउन १० । प्रदेश नम्बर–५ लोकसेवा आयोगको अध्यक्षमा प्रा. डिलाराम भट्टराई सिफारिस भएका छन् । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिस समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ । समितिको सिफारिसका आधारमा…