Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुविधा मोहमा प्रदेश सरकार : ३० करोड रुपैंयाँ गाडी खरिदमै सकियो (भिडियो)

-विराज रोस्यारा/ईमेज कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ठूलो रकम खर्चिएर मन्त्री तथा कर्मचारीको सुविधाका लागि गाडि खरिद गरेको छ । विकास बजेट आधाभन्दा केही बढी मात्रै खर्च गरेकोे सरकारले सवारीसाधन खरिदमा भने करोडौँ खर्च गरेको छ । सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितका मन्त्रालयले गत आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँ बराबरका नयाँ गाडी खरिद…