Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘यातायात क्षेत्रमा फैलिएको विकृृति समाधान गर्न कडा नीति’

बुटवल, साउन २५ । प्रदेश नम्बर–५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रमा फैलिएको विकृृति समाधान गर्न कडा नीति अवलम्बन गरिने बताएका छन् । शनिबार रोहिणी इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि बुटवलले आयोजन गरेको कार्यक्रममा मन्त्री चौधरीले नियमको उल्लंघन गर्नेलाई कडा कारबाही गरिने बताए । स्थानीय तहमा ‘रुट परमिट’सहित लाइसेन्स प्राप्त गरेर टेम्पो सन्चालनमा ल्याउन…