काठमाडौं । काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिला–पुरुषको समान प्रयासबाट मात्र समृद्ध नेपाल सम्भव हुने बताएकी छन् । काठमाडौंको म्हेपीमा आज आयोजित उद्घोषण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उनले महिला शिक्षित भए मात्र घर र समाज नै शिक्षित हुने भएले महिलालाई अगाडि बढाउन पुरुषले पनि भूमिका खेल्नु पर्ने धारणा राखिन । उपमेयर खड्कीले महिला सशक्तिकरणबाट…