Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


इटाभट्टा भत्काउने नगरप्रमुखले पाए ‘धन्यवाद’ (हेरौं भिडियो)

पुजन धिताल/ईमेज काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका इटा उद्योग हटाउने अभियानलाई स्थानीयले साथ दिएका छन् । नगरपालिकाभित्रका ८ उद्योगको भट्टा चिम्नी भत्काएकोप्रति नगरपालिकाका सामाजिक संस्था र स्थानीयले नगरप्रमुखलाई धन्यवाद दिएका हुन् । नगरपालिकालाई धुँवामुक्त बनाउने उद्देश्यका साथ काभ्रेको नमोबुद्ध नगरपालिकाले यही भदौँ ८ गते नगरभित्रका ८ वटा भट्टाचिम्नी भत्काएको थियो…