-नवीन सिंह/ईमेज जनकपुर । प्रदेश २ मा कानुन निर्माणको गति निराशाजनक देखिएको छ । संघीय सरकारले समयमा कानुन निर्माण नगरिदिँदा काम गर्न असहज भएको भन्दै आलोचना गरिरहको प्रदेश २ ले सरकारले आफ्नो कार्यक्षेत्रभित्रका कानुन निर्माणमा भने तदारुकता देखाउन सकेको छैन । प्रदेश सभा गठन भएको दुई वर्ष बितिसक्दासम्म प्रदेश २ ले २३ वटा विधेयक मात्र…